Admission Notice for BBS and B.Ed for 2062/073

Sindhuli Campus

no response

२०७२ सालको विजय दशमी तथा शुभदीपावली र छडपर्वको शुभउपलक्ष्यमा सम्पूर्ण दाजु भाइ दिदी बैनीहरुमा सिन्धुली वहुमुखी क्याम्पस परिवारतर्फबाट शुभकामना ब्यक्त गर्दछौ साथै विश्वविद्यालय अनुदान आयोगदारा गुणात्मक सुनिश्चता प्रंत्यायन कायक्रम त्तब्ब् मान्यताप्राप्त सिन्धुली जिल्लाकै शैक्षिक धराहरको रुपमा रहेको ऐतिहासिक सिन्धुली क्याम्पसमा शैक्षिक शत्र २०७२/०७३ सालका लागि ब्वव्स्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायका वि.वि.एस, वि.एड. मा धमाधम भर्ना खुलेको व्यहोरा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराउदछौ । आवेदन फम भरिसक्नु पर्ने अन्तिम मिति २०६२/०८/०८ सम्म ।

 हाम्रा विशेषताहरु:–

१) पारिवारीक वातावरणमा अंग्रेजी तथा नेपाली देवै माध्यमदारा अध्यापन गराइने

२) उत्कृष्ट तथा अनुभवि प्राध्यपकदारा अध्यापन गराइने ।

३) न्यून शल्कमा गणस्तरीय शिक्षा गुणस्तरीय शिक्षको लागि शिक्षक विद्यार्थी अन्तरक्रिया । 

४) न्यून शुल्कमा कम्प्यूटर, ल्याङ्ग्वेज कक्षा संचालन तथा कमजोर विद्यार्थीहरुका लगि अतिरिक्त कक्षाको व्यावस्था । 

५) स्वच्छ खानेपानी भ्(ीष्दचबचथ तथा शौचालयको र खेलमैदानको राम्रो व्यवस्था । 

६) अतिरीक्त क्रियाकलाप तथा ट्रमिनल परीक्षाको व्यवस्था गरीएको । 

७) दलित, जनजाती, गरीव जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीहरुलार्य छात्रवृत्तिको व्यवस्था । 

८) भर्ना अनुसार औधोगीक भ्रमण, बैंकि विमा लेखा सम्वन्धी तालीम, लोकसेवा आयोग सम्वन्धि परामर्स तथा तालिम व्उवस्था साथै उत्कष्ट विद्यार्थीहरुलाई बैंक, इन्टनसिपमा पठाउने व्यवस्था भएको जिल्ला कै गुणस्तरीय क्याम्पस त्तब्ब् प्राप्त ।

९) क्याम्पसभित्र पांथमिक उपचारकाऔषधी निःशुल्क व्यवस्था ।

१०) वस्तृत जाकारीको लागि यस क्याम्पसको वेभसाइट धधध।कष्लमजगष्अिबmउगक।भमग।लउ तथा फोन नंः ९८४४०४०२७४, ०४७-५२००६६ मा सम्पर्क गर्नुहोस ।